दफा ५१
साक्षीसँग अनुचित प्रश्न सोध्न अदालतले मनाही गर्न सक्ने
कुनै साक्षीलाई अनावश्यक रूपमा बेइज्जत गर्ने वा झिकाउने किसिमका प्रश्न सोध्न अदालतले रोक लगाउन सक्नेछ।